नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसले हालसम्म कहाँ-कहाँ जित्यो

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अहिलेसम्म ६ सिट जितेको छ।

तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली, दैलेखमा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का र रसुवामा मोहन आचार्य विजयी भए ।

कांग्रेस १० क्षेत्रमा अगाडि छ ।

सोलुखुम्बुमा प्रकाशसिंह कार्की, ओखलढुंगामा कुमार लुइँटेल, रौतहट २ मा मो. फिरदोश आलम, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, , बाजुरामा जनकराज गिरी, डोटीमा भरतबहादुर खड्का, दार्चुलामा धर्मानन्द जोशी अघि छन् ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update