काठमाडौं-३ मा कुलमानलाई हराउँदै रास्वपाको राजुनाथ पाण्डे विजयी
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र- ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका हुन् ।
उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन् । कुलमानले ११ हजार १७१ मत पाए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ २१:१४
प्रतिक्रिया दिनुहोस्



