नेपाल न्युज प्वाइन्ट डटकम
मनाङमा कांग्रेसका गुरुङ निर्वाचित

मनाङ : मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update