काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १८:५९
प्रतिक्रिया दिनुहोस्



