नेपाल न्युज प्वाइन्ट डटकम
कैलाली–२ मा कांग्रेसको अग्रता

कैलाली : कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा कांग्रेसको अग्रता रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार  यहाँ तीन सय ९१ गणना हुँदा रुखमा १४६, सूर्य ६८, तारा ६७, घण्टी ५०, मौरीको २८, हलोको छ र चकियामा तीन मत प्राप्त भएको छ । 

कैलाली–२ मा कुल मतदाता एक लाख सात हजार ७५७ मध्ये ५६ हजार ७७० मत खसेको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update