नेपाल न्युज प्वाइन्ट डटकम
साढे १० लाख मत खस्यो

काठमाडौं : निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म देशभरबाट करिब ६ प्रतिशत मत खसेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि नै मतदान सुचारू भएको छ।

बिहान १० बजेसम्म देशभर कूल १० लाख ६५ हजार १२० मत खसेको हो । यो कूल मतदाता संख्याको करिब ६ प्रतिशत हो ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update