नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र पारित गरेको छ । 

पार्टी सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिनिध सभा सदस्य निर्वाचन-२०८२ का लागि पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको हो ।

कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update