नेपाल न्युज प्वाइन्ट डटकम
ओलीले झापा-५ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न उम्मेदवारी दर्ता गराएका हुन् । 

उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update