नेपाल न्युज प्वाइन्ट डटकम
शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् ।

मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् ।

पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update