नेपाल न्युज प्वाइन्ट डटकम
बालेनले दिए मेयरबाट राजीनामा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । आइतबार उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ बाट चुनाव लड्ने तयारीमा छन् ।

रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिँदै छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update