गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता प्रदान गरेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्णय गरेको हो ।
विधान महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको गगन नेतृत्वको कांग्रेसले आफ्नो नवनिर्वाचित कार्यसमितिको विवरण आयोगलाई अद्यावधिक गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२ १९:३३
प्रतिक्रिया दिनुहोस्


