गगन–विश्वलाई निष्काशन गर्ने संस्थापन पक्षको निर्णय
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहममन्त्री फरमुल्ला मनसुर लगायतलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री मनसुरलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।
बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १५:४८
प्रतिक्रिया दिनुहोस्


