नेपाल न्युज प्वाइन्ट डटकम
यस्तो छ गगन थापाले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । 

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा महामन्त्री थापाले विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update