महामन्त्री विश्वप्रकाश शर्माले पेस गरे प्रतिवेदन- 'बदलिएको देश, बदल्नुपर्ने कांग्रेस' (पूर्णपाठ)
काठमाडौं : नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीमा दुई कार्यकाल प्रस्ताव राखेका छन् ।
उनले कुनै पनि पार्टीको तर्फबाट एउटै व्यक्ति दुई पटकभन्दा प्रधानमन्त्री बन्न नपाउने नीति लिन प्रस्ताव गरेका हुन् ।
त्यस्तै आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने पनि उनको प्रस्तावमा उल्लेख छ ।
प्रतिवेदनमा शर्माले विगतका गल्ती सच्याउने १५ बुँदे संकल्पहरू पनि प्रस्तुत गरेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२ १२:४०
प्रतिक्रिया दिनुहोस्


