कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बन्दसत्र प्रारम्भ भएको हो ।
बन्दसत्र प्रारम्भ भएसँग महाधिवेशन कार्यविधि २०८२ पनि पास भएको छ ।
महाधिवेशन प्रतिनिधिमध्येका ज्येष्ठ ८८ वर्षका खड्काले विशेष महाधिवेशन बन्द सत्रको अध्यक्षता गरेको प्रचार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२ १२:०३
प्रतिक्रिया दिनुहोस्


