चक्रे मिलन गोरखा-२ बाट एमालेको उम्मेदवार सिफारिस
काठमाडौं : गोरखा क्षेत्र नं-२ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन् ।
गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
चक्रे मिलन आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण आफू उम्मेदवार सिफारिस भएको दाबी गर्छन् ।
उनी नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय बनेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२ १५:३३
प्रतिक्रिया दिनुहोस्


