नेपाल न्युज प्वाइन्ट डटकम
यी हुन् कांग्रेसका ११० समानुपातिक उम्मेदवार

काठमाडौं : कांग्रेसले अन्तिममा मात्रै समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएको छ । सूचीमा अर्जुननरसिंह केसीदेखि भिष्मराज आङदम्बे सम्मका नाम रहेका छन् । 

केसीको उम्मेदवारीलाई लिएर पार्टीभित्रै विरोध भएपछि महामन्त्री गगन थापाले असहमति व्यक्त गरेका छन् । सूचीमा पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसमेत रहेका छन् । 

कांग्रेसका समानुपातिक उम्मदेवार :

१) भीष्मराज आङ्दम्बे : पाँचथर
२) गोपालमान सिंह : मोरङ
३) थलकुमार लिंखा : संखुवासभा
४) विजय सोम्बाहाम्फे : तेह्रथुम
५) गीता गुरुङ : सोलुखुम्बु
६) गीताकुमारी सेन्दाङ : ताप्लेजुङ
७) सविता राई : सुनसरी
८) प्रेमिका राना मगर : इलाम
९) निर्मला गुरुङ : सुनसरी
१०) गोमाकुमारी भट्टराई : झापा
११) सुशीला ढकाल आचार्य : झापा
१२) रुक्मिणीदेवी कोइराला : मोरङ
१३) रिना उप्रेती : सोलुखुम्बु
१४) जमिल अख्तर मिया : सुनसरी
१५) गोमा केसी : डोल्पा
१६) प्रमिला गच्छदार : मोरङ
१७) मनुमाया विश्वकर्मा : झापा
१८) चन्द्रेश्वर शर्मा खत्वे : सुनसरी
१९) नगमा शाहिद : सुनसरी
२०) चन्दन झा : सप्तरी
२१) मनहरि श्रेष्ठ : धनुषा
२२) सत्यनारायण चौधरी : उदयपुर
२३) रामसुन्दर महरा : धनुषा
२४) कञ्चनाकुमारी पासवान : महोत्तरी
२५) निनु कर्ण : महोत्तरी
२६) कविता यादव : सप्तरी
२७) सुजाता देवी : पर्सा
२८) परमिला महतो : धनुषा
२९) औरमिलाकुमारी यादव : धनुषा
३०) मो. अन्सार खाँ : सर्लाही
३१) डा. चन्द्रमोहन यादव : धनुषा
३२) महेन्द्र यादव : सप्तरी
३३) रामनरेश कुशवाहा : बारा
३४) राजेन्द्र जयसवाल : बारा
३५) प्रियन्का दास : बारा
३६) पवित्रा सुनार : मकवानपुर
३७) सहजान खातुन : रौतहट
३८) शान्ताकुमारी तामाङ : धादिङ
३९) नियती सिंह : काठमाडौँ
४०) ग्याल्जे शेर्पा : रामेछाप
४१) पेम्वा छिरिङ तामाङ : रसुवा
४२) सेतेमान तामाङ : धादिङ
४३) महेन्द्र थिङ : नुवाकोट
४४) विनोद प्रकाश कायस्थ : भक्तपुर
४५) जगतबहादुर तामाङ : नुवाकोट
४६) गणेशमान चक्रधर : भक्तपुर
४७) भीमसेन दास प्रधान : काठमाडौँ
४८) नारायण श्रेष्ठ : काठमाडौँ
४९) डा. गंगालक्ष्मी अवाल : भक्तपर
५०) रेनुका काउचा : बाग्लुङ
५१) कमला राजभण्डारी : काठमाडौँ
५२) शकुन्तला शर्मा : बाग्लुङ
५३) अर्जुननरसिंह केसी : नुवाकोट
५४) श्रीविनोद भट्टराई : काठमाडौँ
५५) सीतादेवी देवकोटा : नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
५६) सीता थपलिया (उर्मिला) : रौतहट
५७) उमा शिवाकोटी : झापा
५८) सर्मिला श्रेष्ठ :मकवानपुर
५९) छिरिङ डोल्मा शेर्पा : दोलखा
६०) नरेन्द्रजंग थापा : सिन्धुली
६१) हरिशरण नेपाली : काठमाडौँ
६२) संज्ञा पोखरेल पौडेल : कास्की
६३) जगतबहादुर बराम : गोरखा
‍६४) आइबहादुर गुरुङ : कास्की
६५) रोमी गौचन थकाली : मुस्ताङ
६६) राधा कार्की : झापा
६७) माया राना : स्याङजा
६८) इन्दिरा खनाल : तनहुँ
६९) पार्वती आचार्य : बागलुङ
७०) संगीता घिमिरे : नवलपरासी
७१) सिर्जना मल्ल : पर्वत
७२) सुन्दर स्नेही : बझाङ
७३) रामानन्द चौधरी (ललन) : धनुषा
७४) झकबहादुर पुन : गुल्मी
७५) पुष्पा श्रेष्ठ : रोल्पा
७६) सुनिताकुमारी सुवेदी श्रेष्ठ : नवलपरासी
७७) तौला राना : कञ्चनपुर
७८) डा. चन्द्रमोहन यादव : धनुषा
७९) उषा राउत मिश्र : सिरहा
८०) गंगा शाही : रुपन्देही
८१) कृष्णप्रसाद अधिकारी : पाल्पा
८२) विमला गैरे : कपिलवस्तु
८३) रिता सिंह ओली : रुपन्देही
८४) मधुप्रसाद न्यौपाने : दाङ
८५) मिनराज चौधरी : बर्दिया
८६) सन्तप्रसाद चौधरी : रुपन्देही
८७) प्रतिमा चौधरी : बर्दिया
८८) देविका नेपाली : दाङ
८९) ललिता सुनार : अर्घाखाँची
९०) दुखीराम लोनिया : बाँके
९१) मिश्रीलाल यादव : बर्दिया
९२) दिपनारायण वर्मा : बाँके
९३) अकिल मिया : कपिलवस्तु
९४) ध्रुवबहादुर मल्ल : सल्यान
९५) रोम रोकाय : मुगु
९६) कालिवहादुर सहकारी : कालिकोट
९७) पार्वतीकुमारी गिरी : सुर्खेत
९८) ताराबहादुर लामा : हुम्ला
९९) सरस्वती श्रेष्ठ : दैलेख
१००) मानबहादुर नेपाली : रुकुम
१०१) हजारी नेपाली वादी : जाजरकोट
१०२) करवीरसिंह कार्की : दार्चुला
१०३) यज्ञनिधि कोइराला : कैलाली
१०४) दिपेन्द्रबहादुर बम : बैतडी
१०५) विद्यादेवी तिमिल्सिना : बाजुरा
१०६) रिताकुमारी चौधरी : कैलाली
१०७) प्रसिस महरा : डोटी
१०८) कल्पना केसी : कञ्चनपुर
१०९) टेकबहादुर विक : अछाम
११०) हरिना कामी : डडेल्धुरा

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update