नेपाल न्युज प्वाइन्ट डटकम
रवि, बालेन र कुलमानबीच सहमति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ ।

उनीहरूबीच आगामी निर्वाचनमा सँगै जाने सहमति भएको हो । 

जेनजी अगुवा सुदन गुरुङले रवि, बालेन र कुलमानबीच सहमति भएको बताउँदै सहमतिको ड्राफ्ट सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update