नेपाल न्युज प्वाइन्ट डटकम
बालेनसँगको वार्ताबारे के भन्छन् रवि ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको छलफल सकारात्मक रहेको बताएका छन् । 

बिहीबार ललितपुरमा भएको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले ‘वार्ता राम्रो भयो, समयले बताउँछ’ भने । 

बालेनले लौरो टेक्ने कि घण्टी बजाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । बैठकमा सहभागी जेनजी समूहका सदस्यहरूले भने प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update