काठमाडौं : सरकारले १५ उपसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका १५ उपसचिवको सरुवा गरेको हो ।