नेपाल न्युज प्वाइन्ट डटकम
एमालेद्वारा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय

काठमाडौं : नेकपा (एमाले)ले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारी समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् ।

बैठकमा निर्णयहरू निर्णयार्थ प्रस्तुत भइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update