काठमाडौं : सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।