नेपाल न्युज प्वाइन्ट डटकम
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौं : नेकपा एमालेले भोलि शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्नेत भएको हो ।

काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक आह्वान गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update