नेपाल न्युज प्वाइन्ट डटकम
एमाले महाधिवेशन : ईश्वर प्यानलबाट विष्ट र भट्टराई विजयी

काठमाडौँ : नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । 

उपाध्यक्षमा गोकर्ष विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । 

निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएका छन् । यस्तै उपमहासचिवमा योगेशले १३४८ मत पाएका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update