नेपाल न्युज प्वाइन्ट डटकम
एमाले महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौं : नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराएका हुन् । पाण्डेले ९९९ मत पाए ।

अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update