नेपाल न्युज प्वाइन्ट डटकम
एमाले अध्यक्षमा ओली विजयी

काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् ।

ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४  मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update