नेपाल न्युज प्वाइन्ट डटकम
१७९ कर्मचारीको सरुवा

काठमाडौं : सरकारले १७९ कर्मचारीको सरुवा गरेको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३८ नासु र ४१ खरिदार गरी कुल १७९ कर्मचारीको सरुवा गरेको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update