नेपाल न्युज प्वाइन्ट डटकम
माओवादी र एकीकृत समाजवादीसहित ८ दलबीच एकताको सहमतिमा हस्ताक्षर

काठमाडौं : नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठ राजनीतिक दलबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

ekata-1762090228.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update