नेपाल न्युज प्वाइन्ट डटकम
मधेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

काठमाडौं : मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद जितेन्द्र सोनल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई बुधबार मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update