नेपाल न्युज प्वाइन्ट डटकम
५६ जना कर्मचारीको सरुवा

काठमाडौं : उपसचिवस्तरका ५६ जना कर्मचारीको सरुवा गरिएको छ ।

बुधबार भौतिक पूर्वाधार मन्त्रालयले मातहत कार्यरत नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प. द्वितीय श्रेणी सि.डि.ई., उपसचिवस्तरका ५६ कर्मचारीहरूको सरुवा गरेको हो ।

kk-1756989259.png
 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update