नेपाल न्युज प्वाइन्ट डटकम
गोंगबुस्थित एक घरमा प्रहरीको छापा, ४ करोड बरामद

काठमाडौंः अवैध रकम लुकाएको आशंकामा गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रकम लुकाएको आशंकामा मंगलबार छापा मार्दा ४ करोड रुपैयाँ बरामद गरेको छ । थप  विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update