प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच मंगलबार भेटवार्ता भएको छ ।
बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा उनीहरुबीच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रमणमा गएका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ १७:३९
प्रतिक्रिया दिनुहोस्