नेपाल न्युज प्वाइन्ट डटकम
९ जना सहसचिवको सरुवा

काठमाडौं : सरकारले ९ जना सहसचिवको सरुवा गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । 

संघीय तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गरिएको हो ।

सरुवा भएका मध्ये केही सहसचिवलाई अल्पावधिमै फेरि अर्को निकायमा पठाइएको छ ।

1-1756637241.jpg

2-1756637241.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update