२५ उपसचिव र ४४ अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ उपसचिव र ४४ शाखा अधिकृतको सरुवा गरेको छ । आजको निर्णयअनुसार ती कर्मचारीहरु अदलबदल भएका हुन् ।
केही दिन देखि मन्त्रालयको आसपास सरुवाको माग गर्दै सयौँ कर्मचारी लामवद्ध थिए । ती मध्ये केहीलाई मात्र सरुवा गरिएको छ । यी मध्ये कतिपय स्थानीय तहमा कार्यकारी भएका छन् भने कतिपय तानिएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ १२:०५
प्रतिक्रिया दिनुहोस्