नेपाल न्युज प्वाइन्ट डटकम
बागमतीका मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत प्रदेश प्रमुख कार्यालयमा बुझाए राजीनामा

काठमाडौंः बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेकाे छ । मुख्यमन्त्री लामाको राजीनामा पत्र सोमबार उनका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर बुझाएका हुन् ।

लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् । आइतबार मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update