नेपाल एसबिआई
नेपाल एसबिआई बैंकको नयाँ शाखा तनहुँको दुलेगौंडामा

काठमाडौं : नेपाल एसबिआई बैंकले आफ्नो नयाँ शाखा तनहुँको दुलेगौंडामा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तारको क्रममा ९७औं शाखा दुलेगौंडामा सञ्चालनमा ल्याएको हो ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८० १८:०१
प्रतिक्रिया दिनुहोस्