प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा ट्रान्जिट हुँदै न्युयोर्क पुग्नेछन् ।
प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३ १९:१५
प्रतिक्रिया दिनुहोस्


