नेपाल न्युज प्वाइन्ट डटकम
केन्द्रीय कमिटीमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै उनले चुनावी पराजयको जिम्मेवारी लिए पनि मैदान छाडेर नभाग्ने प्रष्ट पारेका छन् ।

बिरामी देखेर चिकित्सकले अस्पताल र बालीमा रोग देखेर किसानले खेत नछोडेजस्तै संकटका बेला नेतृत्वले पार्टीलाई अलपत्र पार्न नमिल्ने ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update