नेपाल न्युज प्वाइन्ट डटकम
४५ कर्मचारीकाे सरुवा

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे छ। साेमबार मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे हाे। मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूकाे सरुवा गरेकाे हाे। 

उपसचिव लवराज जाेशीकाे कमलबजार नगरपालिका अछाम सरुवा गरिएकाे छ । शाखा अधिकृत सुरेश कुमार रेग्मीकाे साेरु गाउँपालिका मुगु सरुवा गरिएकाे छ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update