नेपाल न्युज प्वाइन्ट डटकम
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ ।

भट्टराईमाथि ट्राभल डकुमेन्ट बनाउन नमिल्ने व्यक्तिलाई बनाइदिएको आरोप छ ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update