नेपाल न्युज प्वाइन्ट डटकम
सिरहामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सिरहा : सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको हो ।

कर्फ्यु आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा तनावग्रस्त बनेको अवस्था नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर ती युवकको मृत्यु भएको हो ।

सुनसरीको देवानगन्ज नगरपालिकामा भएको घटनाको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन हुँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update