नेपाल न्युज प्वाइन्ट डटकम
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका छन् । 

बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । उक्त टोलीसँगको सहमतिपछि डा. केसीले अनशन तोडेका हुन् ।

1-1785166221.jpg

2-1785166221.jpg
 

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update