नेपाल न्युज प्वाइन्ट डटकम
वेदिका केसी पक्राउ

काठमाडौं : प्रहरीले चरित्र हत्या गरेको आरोपमा वेदिका केसीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो ।

ब्युरोले उनीविरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ ।

उनीमाथि सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update