नेपाल न्युज प्वाइन्ट डटकम
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार कर्णाली प्रदेशसभा सचिवालयमा कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

नेपाली कांग्रेस र नेकपाका १६ जना सांसदहरूले कांग्रेस-नेकपाकाे सरकार बनाउने सहमति गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

No description available.

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update