नेपाल न्युज प्वाइन्ट डटकम
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं : प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । 

नवनियुक्त अध्यक्ष श्रेष्ठलाई सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र दिएका छन् ।

श्रेष्ठलाई खुला प्रतिस्पर्धाबाट प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरिएकाे हाे ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update