नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल प्रहरीका ८ जना एआइजीको सरुवा

काठमाडौं : सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ८ जना एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update