परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली प्रस्थान गरेका हुन्।
जाँदा जाँदै उनले रास्वपा सरकार बनेपछि पहिलो पटक उच्च स्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताएका छ्न् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३ १३:१४
प्रतिक्रिया दिनुहोस्


