नेपाल न्युज प्वाइन्ट डटकम
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।

मंगलबार बिहान उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

उनीविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो।

नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update