नेपाल न्युज प्वाइन्ट डटकम
खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update