विवाह बन्धनमा बाँधिए रोहित पौडेल

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन् । रोहितले सामाजिक सञ्जालमा सिम्रन खड्कासँग लगनगाँठो कसेको तस्बिर राख्दै यसबारे जानकारी दिएका हुन् ।

रोहितले थाइल्यान्ड पुगेर विवाह गरेका हुन् । रोहितको विवाहका लागि कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी पनि थाइल्यान्ड पुगेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update